Body
उदेश्य
- कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी विशिष्टिकृत वालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने ।
- जोन क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने ।
- कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने ।
- जोन तथा आसपासका क्षेत्रहरुमा रोजगारीका अवसरहरु श्रृजना गर्ने ।
योजना
- भूमिको वैज्ञानिक उपयोग
- प्रविधिहरुको अवलम्बन
- यान्त्रिकरण
- प्रशोधन तथा बजारिकरण पूर्वाधारहरुको विकास
- कृषि अनुसन्धान, शिक्षा, प्रणालीको सुदृढ समन्वय एवम् आधुनिकीकरण
- प्रतिफलमा आधारित प्रोत्साहन प्रणलीको अवलम्बन
- गुणस्तर नियन्त्रण तथा स्वच्छता अभिवृद्धि
- वातावरण परिवर्तन अनुकूलित प्रणाली अवलम्बन