Body

जोनबाट संचालन हुने क्रियाकलापहरु

  • जोन क्षेत्रमा उन्नत तथा हाईब्रिड बीउ/विरुवाहरुरासायनिक एवं जैविक विषादीहरु लगायतका उत्पादन सामग्रीहरुमा तोकिए बमोजिम अनुदान सहयोग उपलव्ध गराइने ।
  • उत्पादन प्रविधिबजारीकरणमूल्य श्रृंखला विकास लगायतका विविध पक्षहरु समेटिने गरी स्थलगत तालिम कार्यक्रम संचालन ।
  • बीउ/वेर्ना/ स्रोत केन्द्र स्थापना गरी गुणस्तरीय उन्नत नश्लका बीउ/ वेर्ना उपलव्ध गराउने
  • यान्त्रीकरण प्रवर्द्धनका लागि उत्पादन देखि बजारीकरणसम्म आवश्यक पर्ने सवै प्रकारका मेशिनरी औजार उपकरणको सेट सहितको सेवा उपलव्ध गराउन Custom Hiring Center स्थापनाका लागि पूंजीगत अनुदान उपलव्ध गराइने ।
  • व्यवसायीकरणका लागि प्राथमिक प्रशोधन केन्द्र, , गोदाम घरग्रेडिंग लगायतका उत्पादनोपरान्त आवश्यक पूर्वधारहरु रहेको पोष्ट हार्भेष्ट सेन्टर निर्माण गरिने ।
  • पूर्वाधार विकास सहयोगतर्फ डिप तथा स्यालो ट्युववेल जडानसिंचाईकुलो मर्मत तथा सुधारआवश्यक कृषि पूर्वाधारहरु लगायतमा सहयोग पुर्याइने ।
  • प्राङ्गारिक मल कारखाना लगायतका पूर्वाधार निर्माणमा सहयोग पुर्याइने ।
  • सामूहिक तथा चक्लावन्दी खेती प्रवर्द्धन